अमेरिकी उपविदेशमन्त्री जिया नेपाल अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षको अवसरमा नेपाल भ्रमणमा आउन लागेको बताइन्छ। तर, १७ फागुनमा नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल भ्रमणको संख्या बढेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved