काठमाडौं । अन्तर्राष्ट्रिय कानूनका विज्ञ प्रा. डा. युवराज संग्रौलाले दक्षिण एसियाली तथा चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलागी स्थानीय विकासमा केन्द्रित हुन आग्रह गरेका छन् । काठमाडौं स्कुल अफ ल र रसियन हाउसद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा बहुध्रुवियता’...