लन्डन । विश्व अर्थतन्त्रको बढ्दो चिन्ता र चीनमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि अमेरिकी कच्चा तेलको मुख्य सम्झौताको मूल्य सेप्टेम्बरयता पहिलो पटक शुक्रबार प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ । डिसेम्बरमा डेलिभरीका लागि डब्ल्यूटीआईको एक ब्यारेल प्रति डलर...