अमेरिकी तेल कम्पनीको नाफा

अमेरिकी तेल कम्पनीहरुको नाफामा रेकर्ड, कर बढाउने राष्ट्रपति बाइडेनको चेतावनी

बाइडेनले भनेका छन्, "छ वटा ठूला तेल कम्पनीहरूले पछिल्ला ६ महिनामा १ सय अर्ब डलरभन्दा बढी कमाएका छन्।  यदि यी तेल कम्पनीहरूले कच्चा तेल प्रशोधन गरेर औसत नाफा कमाएको भए आज तेलको मूल्य ५० सेन्टले घटेको हुन्थ्यो।"

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved