एजेन्सी। अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानाको आकासमा देखिएको अर्को उड्ने वस्तु पनि खसालेको दाबी गरेको छ । अमेरिकाले आफ्नो देशको आकाशमा देखेको उडिरहेको वस्तुलाई यो हप्तामा खसालेको यो चौथो पटक हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आदेश दिएपछि सोमबार बिहान...