अमेरिका नेपाल सम्बन्ध

‘ट्रम्प आदेश’को नेपाल असर : ५६ भन्दा बढी योजना स्थगन, सरकार र राजनीतिक नेतृत्व प्रतिक्रियाविहीन

ट्रम्पका नयाँ नीति र कार्यकारी आदेशले डीभी भर्ने र अमेरिका पढ्न जाने मनस्थितिमा रहेका विद्यार्थीलाई समेत मनोवैज्ञानिक असर परेको देखिन्छ । ट्रम्पले अवैध आप्रवासनलाई मात्र लक्षित गरिरहेको हुँदा वैध प्रक्रिया प्रभावित नहुन सक्दछ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved