ट्रम्पवादको आगो साँच्चै सल्कियो र धुँवा मात्रै हैन, ज्वाला नै नेपालसम्म आइपुग्यो भने हामी आफ्नो विदेश नीतिमा कसरी र कस्तो समायोजन गर्नेछौँ ? ट्रम्पले नेपाललाई भारत वा चीनको प्रभाव क्षेत्रभित्रको ग्रीनल्याण्ड, गाजा, पनामा वा क्यानडाजस्तै ठान्दिए वा मान्दिए भने...