अमेरिका नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल : इरानलाई हराएर अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौं । इरानलाई हराउँदै अमेरिका विश्वकप फुटबलको अन्तिम १६ अर्थात नकआउट चरणमा पुगेको छ । मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो  । अमेरिकाको जितमा ३८ मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved