अमेरिका। संयुक्त राज्य अमेरिकाको वासिङगटन राज्यको स्नोहोमिस काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरूले घोषणा गरेका छन् । सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक...