एजेन्सी। अमेरिकाको टेक्सासको एक डेरी फार्ममा भएको विस्फोटमा करिब १८ हजार वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा १८ हजार गाई मरेका एक जना मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको...