एजेन्सी। अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी भइरहेको छ । सम्पूर्ण दक्षिण-पश्चिममा लुको खतरनाक स्तर पुग्न चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ। लगभग एक तिहाइ अमेरिकीहरू अर्थात झण्डै ११ करोड...