काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन्। उनी केहि सयमदेखि डिप्रेशनमा थिइन्। फिल्म निर्माता-निर्देशक चन्द्रमणिसँगको वैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन्।...