अमृतसर

गुरुग्रन्थ साहिबलाई ‘तरबार हान्न खोज्ने’लाई मानिसहरूले कुटेरै हत्या गरे

भारतस्थित शिखहरूको सबैभन्दा ठूलो धार्मिकस्थल स्वर्ण मन्दिरमा शनिबार एक युवकको हत्या भएको छ। उत्तर प्रदेशका ती युवकले स्वर्ण मन्दिरमा गुरु ग्रन्थ साहिबको अपमान गर्दै त्यहाँ राखिएको तरबार उठाउन खोजेका भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। यसपछि मानिसहरूले उनलाई समातेर कुटपिट गरेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved