अभियोग पत्र

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग गरेको छ । बलात्कार आरोपी लामिछानेको नाममा रहेको कल्याणपुर–७ को जग्गा रोक्का गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमार्फत माग गरेको हो । जबरजस्ती करणी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved