काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुला भएको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । बुधबारबाट कम्पनीको ९ करोड...