काठमाडौं । अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि ईःले त्यसको विरोध गर्न लागेको हो । ईःले बुधबार दिउँसो ३ बजेबाट विरोध गर्ने जनाएको...