काठमाडौं। बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली र्याम्प शोमा उत्रिने भएकी छन् । नेपाल रत्न तथा आभूषण संघले होटल याक एन्ड यति दरबारमार्ग काठमाडौंमा आयोजना गर्न लागेको चौथो जेम ए ज्वेलरी एक्स्पोमा उनी र्याम्पमा देखिने भएकी हुन् । शोमा अरोडाले नेपाली...