अभिनेता पूर्णविक्रम शाह (पल शाह) एक वर्षपछि आज रिहा हुँदैछन्। नाबालिका बलात्कार अभियोग लागेपछि गत वर्षको १५ फागुनमा आत्मसमर्पण गरेका उनी सो मुद्दामा निर्दोष ठहर भइसकेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved