काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरिदिएको छ । दशरथ रंगशालामा असोज ११ गतेदेखि हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा बुझाएका थिए...