एजेन्सी । नाइजरका जनस्वास्थ्य तथा सामाजिक मामिला मन्त्री गरबा हाकिमीले बिहीबार एक समारोहमा औपचारिक रूपमा देश ‘ ओन्कोसेर्सियासिस’बाट मुक्त भएको घोषणा गरे । ओन्कोसेर्सियासिस आँखा र छाला सम्बन्धी रोग हो । “यस ऐतिहासिक उपलब्धिको साथ नाइजर यो रोग उन्मूलन...