काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ । नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले उपाधि हात पारेको हो । आइतबार भएको खेलमा आइभोरी कोस्टले २–१ गोल अन्तरले नाइजेरियालाई पराजित गरेको हो । आइभोरी कोस्टले यसअघि सन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved