एजेन्सी। सेनेगल अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो। सेनेगलका अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एकरएक गोल गरे। बुर्किना फासोका ब्लाटी टोरेले एक...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved