संयुक्त राष्ट्रसङ्घ । अफगान तालिबानले संयुक्त राष्ट्रसंघका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टिकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, ‘अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन...