इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ। हालै जारी रहेको रमजान उपवास महीनामा गएको दुई हप्ता यता भएका घातक आक्रमणमा परी कैयौं व्यक्ति मारिनुका साथै घाइते भएका...