अफगानिस्तानमा शितलहर

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु, ७० हजार पशुपक्षी पनि मरे

एजेन्सी।अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । तालिबान सरकारले देशका विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु हुनेको रिपोर्ट आएको र जनताले आर्थिक नोक्सानी बेहोरेको बताएको बीबीसी हिन्दीले जनाएको छ । शीतलहरका कारण करिब ७० हजार वटा पशुपक्षी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved