अफगानिस्तानमा बिस्फोट

अफगानिस्तानमा बिस्फोट, ९ बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा सोमबार दिउँसो भएको बिस्फोटमा ९ जना बालबालिका मारिएका छन्। त्यस्तै चारजना गम्भीर घाइते भएका छन्। यो बिस्फोट पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्रमा भएको हो। अफगानिस्तानको सत्तारुढ तालिबानी समूहले यसको पुष्टि गरेको छ। तालिबानको गभर्नर कार्यालयका तर्फबाट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved