काठमाडौं । उन्नत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको र्याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरीष्ठ...