मन्टेश्वरी तथा प्री प्राइमरी स्कुलको छाता सङ्गठन (अपेन) बुढानीलकण्ठद्वारा आयोजित ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ सम्पन्न भएको छ। अपेन बुढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष विनोद थापाको संयोजनमा कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved