अपानि

अपानिप्रति झलनाथकै आपत्ति, पार्टीमा कुरा राख्ने !

काठमाडौं । एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)प्रति पार्टीका सम्मानीत नेता झलनाथ खनालले नै आपत्ति जनाएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले मनलाग्दी ढंगमा अपानि जारी गरेको भन्दै खनालले आपत्ति जनाएका हुन् । उनले पार्टीको कुनै पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved