अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज जेठ २० गते शुक्रबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved