अपराध नियन्त्रण

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । उपप्रधान एवं...