काठमाडौं । काठमाडौंको बौद्ध पिपलबोटमा अन्नपूर्ण मल्टि स्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमबीच सांसद ज्ञानेन्द्र शाहीको हातबाट रिबन काटेर उक्त डेण्टलको उद्घाटन गरिएको हो । यूवा व्यवसायी सागर जोशीको टोलीद्धारा सञ्चालनमा ल्याइएको सो डेन्टल करिब...