स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्नेसम्बन्धमा आयोगले निर्णय गर्न ढिलाइ गर्दा मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved