महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटकको आफ्नो उम्मेदवारी अन्तिम रहेको बताएका छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताए । अध्यक्ष ठाकुरले मत...