काठमाडौं । केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन् । सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन् । ‘कालोपोथी’, ‘सेतो सूर्य’ पश्चात धेरै चलचित्र ती महोत्सवमा पुगेर केहीले आफूलाई अब्बल प्रमाणित गर्दै...