अन्तर्राष्ट्रिय प्रतियोगिता

साढे तीन महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किँदै महिला फुटबल टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली  करिब साढे तीन महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किँदैछ। नेपालले पछिल्लो पटक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो। उक्त खेलमा नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भयो। त्यसयता घरेलु महिला...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved