अन्तर्राष्ट्रिय अवार्ड

मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक वितरक मोरङ अटो वर्क्सले ‘जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड-२०२३’ पाएको छ । पोर्चुगलको लिसबनमा ९ फेब्रुअरीमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीले उक्त अवार्ड पाएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved