अन्डरवर्ल्ड डन

अन्डरवर्ल्ड डन दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार

भारतको राष्ट्रिय अनुसन्धान विभागले विख्यात अन्डरवर्ल्ड डन दाउद इब्राइमको बारेमा सूचना दिनेलाई २५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ। दाउदलाई संयुक्त राष्ट्र संघले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved