अन्टार्कटिकामा तरबुजा

अन्टार्कटिकामा तरबुजा फलाउन रुसी वैज्ञानिक सफल

मस्को। रुसी अनुसन्धानकर्ताले अन्टार्कटिकाको भोस्टोक स्टेसनमा आठवटा तरबुजा फलाउन सफल भएका छन् । उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रुसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved