काठमाडौं । गायक साइराज खातीले नयाँ गीत ‘मेटँ भन्छु केरकार पारी’ ल्याएका छन् । गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन् । आफ्नो गायकीबाट युवापुस्तामाझ लोकप्रियता कमाइरहेका गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअपसमेत हुन् । प्रसाद, पुजार...