काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले ‘प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु ऐतिहासिक परिघटना भएको बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको मतपरिणाम सार्वजनिक भएपछि पछि उपमहासचिव शर्माले बुधबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस सेयर गर्दै यस्तो...