अनुष्का शर्मा

अनुष्काले विराटका लागि लेखिन् भावुक पोस्ट

विराट कोहलीका लागि उनकी श्रीमती अनुष्का शर्माले इन्स्टाग्राममा भावुक पोस्ट लेखेकी छिन्। विराटले शनिबार भारतीय टेस्ट टोलीको पनि कप्तानी छाड्ने घोषणा गरेका थिए। अनुष्काले आफ्नो पोस्टमा २०१४ मा विराट कोहलीलाई टेष्ट टोलीको कप्तान बनाएको दिनको पनि स्मरण गरेकी छन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved