अनुप जलोटा

गायक जलोटा भन्छन् – सलमानले बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्छ

काठमाडौं । भजन गायक अनुप जलोटाले अभिनेता सलमान खानले बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्ने बताएका छन् । कालो हरिण नमारेको भए पनि सलमानले परिवारको सुरक्षाका लागि यो गर्नुपर्ने जलोटाले बताएका हुन् । एबीपी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भने,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved