अनुदानमा खोप

विदेशी दाताले अनुदानमा दिन लागेको खोप मन्त्री खतिवडाद्वारा अस्वीकार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अनुदानमा आउन लागेको कोरोनाविरुद्धको खोप लिन अस्वीकार गरेका छन्। कोरोना संक्रमितको संख्या घट्दै गएको, खोप लगाउनेको संख्या पनि घट्न थालेको र भण्डारणका लागि ठाउँ पनि नभएकाले तत्काल खोप आवश्यक नभएको उनले बताए। केही...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved