काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको एनपीएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई...