काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रुडोले राजीनामाको घोषणा गरेर पार्टीको नयाँ नेता चुनिएपछि प्रधानमन्त्री पद पनि छाड्ने बताएका हुन् ।...