काठमाडौं। पूर्वसरकारले अघि बढाएको केही कार्यक्रम अनावश्यक भएकाले रोकिएको अर्थमन्त्री जनार्दन शर्माले स्पष्ट पारेका छन्। आइतबार बजेटका विषयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार घटाउन र राज्यको दायित्व पूरा गर्न अनावश्यक कार्यक्रम रोकिएको प्रस्ट पारेका हुन्। आवश्यकताका केही...