मकवानपुर । प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिका–४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने नौ जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक...