काठमाडौं। राहदानी विभागले आज सोमबारदेखि लागू हुनेगरी एक महिनाका लागि प्रत्येक दिन १५ सयका दरले अग्रिम अनलाइन फारम खुलाएको छ । विभागले यसरी अग्रिम अनलाइन फारम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षासमेत गरेको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved