काठमाडौं । प्रहरीले अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा तीन युवतीसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर...